पार्टी फुटे लोकतन्त्र कमजोर हुन्छ : कांग्रेस नेता बस्नेत
nagariknews.nagariknetwork.com · Wed Jul 22 11:18:45 GMT 2026
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्रको एकतालाई सुदृढ बनाउँदै बलियो कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्।
उनले कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्ने भन्दै आन्तरिक विवादभन्दा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)