व्यवसायी शंकर अग्रवाल पक्राउ
onlinekhabar.com · Wed Jul 22 11:21:42 GMT 2026

६ साउन, काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए । उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)