दुई सातामा पनि तयार भएन एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन
baahrakhari.com · Wed Jul 22 11:24:39 GMT 2026

काठमाडौं । नेकपा (एमाले) पुनर्गठन कार्यदलको असार २५ गतेको बैठकले प्रतिवेदन लेखनको जिम्मा संयोजक रामबहादुर थापा 'बादल' र महासचिव शंकर पोखरेललाई दियो ।
तल्ला तहमा पुगेर संकलन गरिएको सुझाव समेटेर प्रतिवेदन लेखन पाँच दिनमा नै सकिने निचोड कार्यदलको थियो । त्यसपछि बैठक बसेर आफूहरूको सुझाव राखिने सदस्यहरूले बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)