जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
ratopati.com · Wed Jul 22 11:32:01 GMT 2026

जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन् । देशका अधिकांश क्षेत्रमा भीषण गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार मङ्गलबार देशका तीन केन्द्रीय सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस स्तरको गर्मीलाई जनाउन एजेन्सीले ‘कोकुशोबी’ अर्थात् ‘क्रूर रूपमा तातो दिन’ भन्ने शब्द प्रयोग गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)