यस्तो छन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णय
nepalsamaya.com · Wed Jul 22 11:28:47 GMT 2026

काठमाडौं। सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)