व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ
baahrakhari.com · Wed Jul 22 11:29:36 GMT 2026

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन् । शंकरलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका हुन् । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो । शंकरलालका छोरा शुलभ अग्रवाल हाल सोही मुद्दामा पुपक्र्षका लागि थुनामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)