शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
lokaantar.com

बैंकिङ कसुरमा मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अग्रवाललाई बुधबार डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)