उद्योगमन्त्रीले गरिन् औषधि लिमिटेडको अनुगमन
baahrakhari.com · Wed Jul 22 11:35:25 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गरेकी छन् । उनले संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिइन् ।
बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत मन्त्रालयका उच्च अधिकारीहरू पनि थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)