जुम्लामा उत्पादित स्याउको माग बढ्यो
himalpress.com · Wed Jul 22 11:45:56 GMT 2026

सुर्खेत- नेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्। चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन्।
स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)