व्यवसायी शंकर अग्रवाल पक्राउ
clickmandu.com · Wed Jul 22 11:43:38 GMT 2026

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार उनलाई पक्राउ गरेको हो ।
शंकर ग्रुपका अध्यक्ष उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)