माछापुच्छ्रे र सिटिजन्स बैंकका कर्मचारीले कति पाए बोनस ?
clickmandu.com · Wed Jul 22 11:46:25 GMT 2026

काठमाडौं । माछापुच्छ्रे र सिटिजन्स बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबट १ महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् ।
आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)