श्रीमतीको हत्या गरेर श्रीमान्ले गरे आत्महत्या
lokaantar.com

झापाको दमक नगरपालिकामा श्रीमान्–श्रीमतीबीचको विवादले उग्ररूप लिँदा दुवै जनाको ज्यान गएको छ ।
दमक नगरपालिका वडा नम्बर १ सिरपाली चोक बस्ने ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको आपसी झगडाका कारण दुवै जनाले ज्यान गुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)