क्रक्रोच पार्टीमा सोनम वाङचुक, दिपकेसँग देखिनेछन् दिल्ली प्रदर्शनमा
onlinekhabar.com · Thu Jun 04 12:34:24 GMT 2026

२१ जेठ, काठमाडौं । गत मे १५ मा भारतको सर्वोच्च अदालतमा भएको एउटा सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले व्यक्त गरेको मौखिक टिप्पणीले ‘कक्रोच जनता पार्टी’ ( सीजेपी ) लाई सामाजिक सञ्जालमा जन्म दियो ।
भारतका नवयुवाहरूलाई कक्रोचसँग तुलना गरेपछि त्यसको प्रतिक्रियास्वरूप यो पार्टी जन्मन पुग्यो । सामाजिक सञ्जालमा पदार्पण गरिसकेपछि यो पार्टीले तहल्का पिट्यो । चार दिनभित्रै भारतीय जनता पार्टीको भन्दा धेरै फलोवर्स बटुलिसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)