दुर्घटना : दाङमा एक वर्षमा ७२ जनाको मृत्यु‚ २३२ सख्त घाइते
nepalnews.com · Wed Jul 22 12:00:58 GMT 2026

दाङ। दाङमा भएको सवारीसाधन दुर्घटनामा एक वर्षको अवधिमा ७२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३२ जना सख्त घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक केशव खड्काका अनुसार दाङमा आव २०८२/८३ मा ३४७ सवारीसाधन दुर्घटना भए। जसमा ५० पुरुष, १९ महिला र तीन बालबालिकाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)