विदेशीले पनि सरकारी ऋणपत्र किन्न पाउने प्रस्ताव
setopati.com · Wed Jul 22 12:01:00 GMT 2026

सरकारले विदेशी व्यक्ति तथा संस्थालाई पनि सरकारी ऋणपत्रमा लगानी गर्न दिने प्रस्ताव अघि बढाएको छ।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधन गर्न तयार गरिएको मस्यौदामा विदेशी बजार र विदेशी मुद्रामै ऋणपत्र निष्कासन गर्ने व्यवस्था पनि समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)