व्यवसायी शंकर अग्रवाल पक्राउ
nepalviews.com · Wed Jul 22 12:02:07 GMT 2026

काठमाडौं । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)