‘कागेश्वरी नाच आइडल सिजन- ३’ साउन ९ गतेदेखि हुने
nepalpress.com · Wed Jul 22 12:00:43 GMT 2026

काठमाडौं । बालबालिका तथा युवामा रहेको नृत्य प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित ‘कागेश्वरी नाच आइडल सिजन- ३’ यही साउन ९ गतेबाट आयोजना हुने भएको छ ।
प्रतियोगिता सनराइज डान्स स्टुडियो (थली), अरुण डान्स एकेडेमी (गौथटार) र एम.आर. डान्स स्टुडियो (जडीबुटी) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)