पुरुष कबड्डी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
baahrakhari.com · Wed Jul 22 12:06:42 GMT 2026
काठमाडौं । नेपाली पुरुष कबड्डी टोलीलेले जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारी भारतमा गर्ने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार बिदाइ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)