संघीयता ‘खतम गर्न’ लागेको भन्दै प्रथम राष्ट्रपति यादवले गरे अर्थमन्त्री वाग्लेको आलोचना
shilapatra.com · Wed Jul 22 12:03:00 GMT 2026

प्रथम राष्ट्रपति रामवरण यादवले संघीयताको विपक्षमा लागेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । विद्वान अर्थमन्त्री भन्ने तर संघीयताजस्तो सबैको मुद्दालाई नबुझ्ने भन्दै यादवले कटाक्ष गरेका छन् ।
बुधबार बत्तीसपुतलीमा कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाबारेको पुस्तक ‘बौद्धिकता र विद्रोह’को लोकार्पण समारोहमा बोल्दै यादवले अर्थमन्त्री वाग्लेमाथि कटाक्ष गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)