एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
ratopati.com · Wed Jul 22 12:16:08 GMT 2026

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले चितवनको भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सार्वजनिक शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण गरेका छन् । यसैगरी तातो चिसो पानी आउने मेसिन पनि कार्यालयलाई हस्तान्तरण गरेका छन्।
बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा एक कार्यक्रमका बीच ती संरचनाहरू हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)