अमेरिकी विद्यार्थी भिसामा कडाइ, विदेशी विद्यार्थी अमेरिकामा ४ वर्षभन्दा धेरै बस्न नपाउने, बस्नै परे स्वीकृति लिनुपर्ने !
arthasarokar.com · Wed Jul 22 12:24:07 GMT 2026
काठमाडौँ । अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको छ । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस)ले भिसा दुरुपयोग रोक्न र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढाउन विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)