आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल
nepalsamaya.com · Wed Jul 22 12:37:31 GMT 2026

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा बुधबार उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)