व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
nepaltvonline.com · Wed Jul 22 12:39:40 GMT 2026
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले एक सूचना मार्फत अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार अग्रवाललाई डिल्ली बजारबाट पक्राउ गरिएको जानकारी दिनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)