संविधान संशोधनका लागि सुझाव संकलन गर्दै एमाले
nepalpress.com · Wed Jul 22 12:37:13 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक बसेको छ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिका संयोजक अग्नि खरेलको अध्यक्षतामा बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)