व्यवसायी शंकरलाल अग्रवाल पक्राउ
annapurnapost.com · Wed Jul 22 12:47:49 GMT 2026

काठमाडौं : व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई डिल्लीबजारबाट पक्राउ गरेको हो।
बैंकिङ कसूर मुद्दामा अग्रवाललाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)