जग्गाको सरकारी मूल्य तोकियो : काठमाडौंमा कहाँ कति ?
nepalviews.com · Wed Jul 22 12:57:30 GMT 2026

काठमाडौं । सरकारले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतसम्म वृद्धि गरी देशैभरिका जग्गाको प्रयोजन अनुसार सरकारी मूल्य तोकेको छ ।
काठमाडौं डिल्लिबजार मालपोत कार्यालयले न्यूनतम ११ लाख रुपैयाँ प्रतिआना कायम गरेको छ । जसअनुसा काठमाडौंका केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ कायम गरेको छ । यस्तै रत्नपार्क, पुरानो बसपार्क सहिद गेट लगायत क्षेत्रमा सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)