रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
ratopati.com · Wed Jul 22 13:03:29 GMT 2026

काठमाडौँ । भारतकाे दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचाररत १७ महिनाका नाबालक संविद बरुवालको उपचार सहयोगका लागि नेपाल तरुण दल k\/को समन्वयमा रकम हस्तान्तरण गरिएको छ ।
बीपी स्मृति दिवसको अवसरमा बुधबार बिरामीका बुबा सौरभ बरुवाललाई सहयोग हस्तान्तरण गरिएकाे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)