मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर
nagariknews.nagariknetwork.com · Wed Jul 22 12:47:41 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको व्यावसायिक साझेदारीले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष टोलीको ‘एक्सिलेन्स पार्टनर’का रूपमा आबद्ध भएको हो।
बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)