जापानमा ‘हिटस्ट्रोक’ को चेतावनी
nagariknews.nagariknetwork.com · Wed Jul 22 12:47:55 GMT 2026

जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन्।
देशका अधिकांश क्षेत्रमा भीषण गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)