'चक्रप्रसाद बाँस्तोला- बौद्धिकता र विद्रोह' पुस्तक विमोचन
setopati.com · Wed Jul 22 13:04:00 GMT 2026

नेपाली कांग्रेसका स्व. नेता चक्रप्रसाद बाँस्तोलाको जीवनीमा आधारित पुस्तक विमोचन गरिएको छ।
कृष्ण धरावासी सम्पादक र कुसुम बाँस्तोला प्रकाशक रहेको 'चक्रप्रसाद बाँस्तोला- बौद्धिकता र विद्रोह' पुस्तकको बुधबार काठमाडौंको बत्तिसपुतलीमा विमोचन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)