चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
barnanmedia.com · Sun Jun 28 08:16:07 GMT 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार १० गते दिउँसो करिब १२ बजे जुम्लाको चन्दननाथ नगरपालिका–३ निवासी करिब ३० वर्षीय लवबहादुर सेजुवालले मादक पदार्थ सेवन गरी प्रतिष्ठानको अति संवेदनशील आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकमाथि होहल्ला गर्दै अभद्र व्यवहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)