अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
ratopati.com · Wed Jul 22 13:17:12 GMT 2026

काठमाडौँ । अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ हुने भएको छ ।
१७ डिसेम्बर २०२६ मा नवौं संस्करण पहिलो पटक अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबिच औपचारिक सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)