‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
himalpress.com · Wed Jul 22 13:33:44 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन्।
कांग्रेस चितवनले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)