भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
nepalpress.com · Wed Jul 22 13:32:12 GMT 2026

काठमाडौं। सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनका रूपमा विकसित भएको छ।
आफूलाई ‘कक्रोच’(साङ्ला) भन्ने युवाहरूले शिक्षा प्रणालीका कमजोरीविरुद्ध सुरु गरेको आन्दोलनलाई सरकारी जवाफदेहिताको व्यापक अभियानमा रूपान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)