जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
canadanepal.com · Wed Jul 22 13:39:14 GMT 2026

कर्णाली- नेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्। चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन्। स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ।
जुम्लामा गत आव २०८२/८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो। उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)