सुदूरपश्चिमको एक्सिलेन्स पार्टनरमा मार्भलकै निरन्तरता
baahrakhari.com · Wed Jul 22 13:40:20 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्टले नै निरन्तरता पाएको छ ।
मार्भल लगातार दोस्रो वर्ष टोलीसँग जोडिएको हो । बुधबार सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)