दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु
shilapatra.com · Wed Jul 22 13:46:00 GMT 2026

झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानकाे खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ । आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमानकाे पनि उपचारका क्रममा ज्यान गएको छ ।
दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)