कञ्चनपुरमा भयावह बन्दै लागुऔषध, हिरासतदेखि कारागार भरिभराउ
barnanmedia.com · Wed Jul 22 13:45:34 GMT 2026

कञ्चनपुरमा लागुऔषध दुर्व्यसन विकराल बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ताले कारागार भरिभराउ हुन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध मुद्दामा एक वर्षको अवधिमा २० महिला र ३८९ पुरुष गरी ४०९ जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)