‘कर्सर’ प्रयोग गरेर रुसी ह्याकरले गरे सात कम्पनीमा साइबर हमला
ratopati.com · Thu Aug 27 11:47:21 GMT 2026

वासिङ्टन डीसी । रुसीभाषी साइबर अपराधीहरूले स्पेसएक्सको एआई कोडिङ सहायक ‘कर्सर’ प्रयोग गरेर यस वर्षको सुरुवातमा बेल्जियमको एक रासायनिकसहित कम्तीमा सात वटा कम्पनीको प्रणालीमा अनधिकृत प्रवेश गरेको पाइएको छ ।
रोयटर्सले प्राप्त गरेको तथ्यांक र बिहीबार सार्वजनिक गरिएको साइबर सुरक्षा कम्पनी ग्याम्बिट सेक्युरिटीको प्रतिवेदनले एआईको सहयोगमा गरिएको उक्त साइबर अभियानबारे खुलासा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)