पुँजी पलायनको सूचनापछि व्यवसायीको विश्वास जित्ने प्रधानमन्त्रीको प्रयास, निजीक्षेत्रको मनोभाव कति फेरियो ?
shilapatra.com · Wed Jul 22 14:13:28 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निजीक्षेत्र, उद्योगी व्यवसायीहरूसँगको निरन्तर भेटघाट छलफलको श्रृंखलाले आज नवौँ अध्याय पूरा भएको छ । निजीक्षेत्र खासगरी तीनवटा व्यावसायिक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका उद्योगी व्यवसायीहरूसँग २४ असारदेखि निरन्तर भेटघाट छलफल थालेका प्रधानमन्त्री बालेनले आज ६ साउनमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री बालेनको निजीक्षेत्रसँगको प्रत्यक्ष निरन्तर भेटघाटको श्रृंखलाको नवौँ अध्याय पूरा हुँदैगर्दा सरकार र निजीक्षेत्रबीचको सम्बन्ध विस्तार चाहिँ कस्तो भयो ? उद्योगी व्यवसायीलाई निरन्तर भेटेर प्रधानमन्त्रीले दिन खोजेको सन्देश र निजी व्यावसायिक क्षेत्रको अपेक्षा पूरा भयो कि भएन ? आम चासोको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)