शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो
arthadabali.com · Wed Jul 22 14:16:58 GMT 2026

काठमाडौं / पाल्पा जिल्लामा ‘शाक्यमुनि कमोडिटिज संस्था’ले करिब ४० जना बढीबाट १० करोडमाथिको रकम ठगी गरेको पीडितहरुले गुनासो गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राज्यसँग अदालतको फैसला कार्यान्वय गर्नसमेत मागसमेत गरेका छन् ।
‘नागरिक युवा दस्ता नेपाल’का अध्यक्ष सम्भू थापाले पाल्लाका विभिन्न व्यक्तिहरुबाट ‘शाक्यमुनि कमोडिटिज’ले स्थानीयहरुलाई विभिन्न सेवा सुविधा दिने बहानामा करोडौं ठगी गरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)