किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
barnanmedia.com · Wed Jul 22 14:06:26 GMT 2026

व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)