बीवाइडीले तीनवटा नयाँ भेरियन्ट सार्वननिक, कसको विशेषता के ?
kendrabindu.com · Thu Aug 27 11:47:40 GMT 2026

काठमाडौं । नेपाली अटोबजारमा बीवाइडीले तीनवटा नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । काठमाडौंको भुकटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले बिवाइडी सेलिएनलाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटी२को सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पनि सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)