भोटेकोशीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन सबैलाई आग्रह
setopati.com · Thu Aug 27 11:45:55 GMT 2026

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।
चीनले परराष्ट्र मन्त्रालय हुँदै पठाएको पछिल्लो सूचना अनुसार बुधबार बिहान बाढी सिर्जना भएको ठाउँमा अझै पनि नदी थुनिएर ताल बनेको र त्यो ताल बढ्दै गएको देखिएको महाशाखाले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)