बुटवलमा रिभल्वर र गोलीसहित एक युवक पक्राउ
nepalpress.com · Wed Jul 22 14:29:18 GMT 2026

रुपन्देही । बुटवलमा रिभल्वर र गोलीसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शङ्कास्पद रूपमा हिँडडुल गरिरहेका मकवानपुरको बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुुङलिङ मगरलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)