वैदेशिक ऋण परिचालनमा सरकार असफल, थपियो आन्तरिक ऋणको भार
baahrakhari.com · Wed Jul 22 14:39:40 GMT 2026

काठमाडौं । सरकारले वैदेशिक ऋण परिचालनमा लक्ष्यअनुसार सफलता पाउन नसकेपछि आन्तरिक ऋणमा निर्भर हुनुपरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) को आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, सरकारले बाह्य ऋणको तुलनामा आन्तरिक ऋणबाट बजेटको खाडल पुर्ने रणनीति लियो । जसले दीर्घकालीन रूपमा वित्तीय चाप बढाउने जोखिम रहेको अर्थविद्हरू औँल्याउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)