स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू–नेपालको वित्तीय अपराध नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
shilapatra.com · Wed Jul 22 14:18:00 GMT 2026

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वित्तीय सूचना इकाइ (एफआईयू–नेपाल) र नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा 'एफएटीएफ मापदण्डअनुसार एएमएल/सीएफटी/सीपीएफ अनुपालन प्रभावकारिता अभिवृद्धि' विषयक पूर्णदिवसीय कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बीमा कम्पनी, सहकारी तथा अन्य प्रतिवेदन दिने संस्थासहित १४० भन्दा बढी सहभागीको उपस्थिति रहेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)