भोटेकोशी बाढीमा अहिलेसम्म २७० शव फेला
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा अहिलेसम्म २७० ओटा शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको हो ।
त्यस्तै नवलपरासी पूर्वमा ६२ ओटा शव फेला पर्दा धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १७, नुवाकोटमा १२, तनहुँमा ९ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)