सभामुखलाई 'कर्मचारी महोदय' भनेपछि सांसद केपी खनालको माइक काटियो
barnanmedia.com · Sun Jun 28 08:33:26 GMT 2026

काठमाडौँ, १४ असार
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको माइक काटिएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने क्रममा उनले सभामुखलाई 'कर्मचारी महोदय' भनेर सम्बोधन गरेपछि संसद् सचिवालयले उनको माइक तुरुन्तै बन्द गरिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)