दिउँसो ४ बजेलाई बोलाइएको बैठक बस्न नसकेपछि के भन्छन् कांग्रेस नेता अर्जुन नरसिंह केसी ?
nepalpress.com · Sun Jan 07 17:37:42 GMT 2024
काठमाडौं । दिउँसो ४ नेपाली कांग्रेस कार्य सम्पादन बैठक बस्न सकेको छैन । नेता अर्जुन नरसिंह केसीका अनुसार बैठक ४ बजे बोलाइएको हालसम्म सभापति हलभित्र पसेका छैनन् ।
उनले भने, ‘अहिलेसम्म बैठक बस्न सकेको छैन । त्यै पनि हामी प्रतीक्षामा छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)